Market

बढ्यो सेयर बजार, ३ अर्ब माथिको कारोबार

काठमाडौं । सेयर बजारमा आज झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०।०७ अंकले बढेर १९८०।३४ को विन्दुमा उक्लिएको हो। बजारमा आज करिब ३ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन…

Read more

हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको साविकको गुराँस लाइफ इन्स्योरेन्सको १ लाख १५ हजार कित्ता संस्थापक सेयर…

Read more

आईपीओ निष्कासन गर्दै थप एक कम्पनी

काठमाडौं । पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम यहि वैशाख १५ गते विशेष साधारण सभा आयोजना…

Read more

एकदिन पनि टिक्न सकेन सेयर बजार, फेरि दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार १५।४१ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन सबैभन्दा…

Read more

आइपिओ जारी गर्दै क्लासिक भ्यू रिसोर्ट

काठमाडौं । क्लासिक भ्यू रिसोर्टले पब्लिकका लागि आईपीओ जारी गर्ने भएको छ । रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच आइपिओ जारी गर्न आज सम्झौता भएको हो । सम्झौता अनुसार कम्पनीको आइपिओको…

Read more

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै एक कम्पनी

काठमाडौं । ह्वाइट लोटस पावर कम्पनीले सर्वसाधारणलाई साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २६ प्रतिशत सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिसेयर सय रुपैयाँका…

Read more

बढ्यो सेयर बजार, कुन कम्पनीको कति ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आइतबार बजार १२.२९ अंकले बढेर १९८४ को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन दोल्ती पावर कम्पनीको…

Read more

आइपीओ प्रस्तावसहित हुलास इन्फ्राले बोलायो विशेष साधारण सभा

काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आइपीओ प्रस्ताव सहित वैशाख २२ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले…

Read more

आईपीओ निष्काशन गर्दै ड्रिम इन्टरनेशनल होटल

काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर ९आईपीओ० जारी गर्ने भएको छ । यस होटलले पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त…

Read more

थप एक कम्पनीले आइपिओ निष्कासन गर्दै

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रवन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ । इच्छुक बिक्री…

Read more