Politics

हार्दिक शुभकामना, संविधान दिवसकाे

काठमाडौं । माक्र्सवामा एक कथन छ : क्रान्तिले बलिदानकाे माग गर्दछ । बलिदानले परिवर्तनकाे माग गर्दछ। परिवर्तनले रुपान्तरणकाे माग गर्दछ । रुपान्तरणले नवीन वर्गीय चेतना एवं वैज्ञानिक दृष्टिकाे माग गर्दछ…

Read more

प्रधानमन्त्री ओलीले भने: काम गरेर देखाउने बाहेकको एजेण्डा छैन

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै…

Read more

संविधान दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

काठमाडौँ l प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्ने बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो…

Read more

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको…

Read more

रवि भन्छन्– जबसम्म रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँदैन, तबसम्म यस्ता समस्या आई नै रहन्छ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूँमाथि भएकाे प्रहारलाई सामान्यकृतरूपमा लिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्ताे…

Read more

७९ औँ महासभामा एमसीसीबारे प्रष्ट धाराणा राख्न प्रधामन्त्री ओलीलाई सांसदको आग्रह

काठमाडौं । अमेरिका भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलेनियम च्यालेञ्ज कर्पोरेशन नेपाल (एमसीए) खारेजको विषय राख्न सांसदले आग्रह गरेका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले…

Read more

रास्वपाको राष्ट्रिय भेला कमलादीमा सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ।  दुई दिनसम्म काठमाडौँको प्रज्ञा भवन कमलादीमा चल्ने भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँच सय प्रतिनिधि सहभागी…

Read more

चीनसँग लगानी सहयोग आशाजनक : साउदी मन्त्री

एजेन्सी । साउदी अरबका लगानी मन्त्री खालिद अल फलिहले हालैका वर्षहरूमा द्विपक्षीय सम्बन्धको द्रुत विकाससँगै चीन र साउदी अरबबीच लगानी सहयोगको उज्ज्वल सम्भावना रहेको बताएका छन् । चीन साउदी अरेबियाको…

Read more

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक, आर्थिक र…

Read more

संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश सिफारिसबारे थप अध्ययन गर्ने

काठमाडौँ । संवैधानिक परिषद्को शुक्रबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने  निष्कर्ष निकालेको छ।  बैठकमा सहभागी सदस्यरूले परिषद्का…

Read more