Business

सेयर बजारमा गिरावट, साढे चार अर्बको कारोबार

काठमाडौं । सेयरबजार मापन गर्ने नेप्से परिसूचक ३०.५६ अंकले गिरावट भएको छ । नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ को विन्दुमा झरेको हो। आज ३०५ कम्पनीको १ करोड २१ लाख…

Read more

रिलायन्स बन्यो भारतकै सबैभन्दा ठूलो कम्पनी

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड एक पटक फेरि भारतको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । एक्सिस बैंकको निजी बैंकिङ एकाई बर्गन्डी प्राइभेट र हुरुन…

Read more

नेपाल टेलिकमको नाफा साढे ७ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो…

Read more

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन भएको छ । बैंकले ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ४० लाख…

Read more

लगातार घट्दै बैंकको ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपमा प्रदान गर्ने ब्याजदर झनै घटाएका छन्। पाँच महिनादेखि घटिरहेको निक्षेपको ब्याजदर फागनुमा वर्षकै तल्लो बिन्दुमा आइपुगेको हो। गत असोजमा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम…

Read more

रिडी पावरले हकप्रदबाट ७७ करोड ४४ लाख उठाउँदै

काठमाडौं । नोक्सानीमा रहेको रिडी पावरले हकप्रद सेयर निष्कासन गरेर ७७ करोड ४४ लाख रुपैयाँ उठाउने भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनी ९ करोड २६ लाख रुपैयाँ…

Read more

खातामा ४१ हजार भएकाले मात्रै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ भर्न पाउने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० निष्कासन गर्न भन्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले योग्य संस्थागत लगानिकर्तालाई ४० प्रतिशत सेयर…

Read more

हिमालयन रिइन्सुरेन्सको नाफा दोब्बर बढ्यो, इपीएस कति ?

काठमाडौं । हिमालयन रिइन्सुरेन्सको खुद नाफा करिब दुई गुणाले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६० करोड २७ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा ३० करोड…

Read more

सेयर बजार १५ अंकले बढ्यो, कतिको भयो आज कारोबार ?

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले बढ्दै २१ सयको विन्दुमा उक्लिएको छ । अघिल्लो दिन साढे १० अंकले घटेर २ हजार ८५।८२ अंकमा झरेको नेप्से सूचक दोस्रो…

Read more

मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक आज बस्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समीक्षामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ कार्यालय समयपछि बस्ने गरी बोलाइएको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि…

Read more