नबिल बैंकबाट १ करोड बढी चोरी गर्ने चार पक्राउ
पर्सा । नबिल बैंकबाट चोरी गर्ने समूह मध्येका चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्जबाट तीन जना र भारतबाट एक जना पक्राउ परेका हुन् । तर प्रहरीले…
पर्सा । नबिल बैंकबाट चोरी गर्ने समूह मध्येका चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्जबाट तीन जना र भारतबाट एक जना पक्राउ परेका हुन् । तर प्रहरीले…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०।१५ पैसा कायम गरिएको छ ।…
काठमाडौं । बजार दोहोरो अंककले बढेको छ । मंगलबार बजार २५।९३ अंकले बढेर २००६ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको १ करोड…
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १ करोठ १३ लाख ९७ हजार…
काठमाडाैं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार खरिद दर १३३…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर…
काठमाडौं । नबिल बैंकको संस्थापक शेयर बिक्रीमा रहेकाे छ । नबिल बैंकको संस्थापक समूहको ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको हाे । शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद…
काठमाडौं । आर्थिक वर्ष ९आव० २०७९र८० मा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित भएका छन् । नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार एक कार्यक्रमका…
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले एक लाख १९ बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ८८२ कित्ता संस्थापक सेयर…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०…