कुमारी बैंकको वार्षिकोत्सवमा १५४ जनाले गरे रक्तदान
काठमाडौं । कुमारी बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । २३ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १४५ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । रक्तदान…