नबिल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकको संस्थापक शेयर बिक्रीमा रहेकाे छ । नबिल बैंकको संस्थापक समूहको ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको हाे ।

शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । यसका लागि ३५ दिनको अवधि दिइएको छ ।

तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदा लागि निवेदन दिनुपर्नेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने