एनआईसी एशिया बैंकको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुने

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सर्लाही जिल्लामा रहेको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

हरिपूर्वा नगरपालिका वडा न. ५ हरिपूर्वा बजार चोकमा सञ्चालनमा रहेको उक्त शाखा साविकको भवनको सडक पारी ५० मिटर पूर्वतर्फ नयाँ भवनमा स्थानान्तरण हुन लागेको हो ।

नयाँ शाखा कार्यालयबाट वैशाख १६ गतेदेखि सेवा सुचारु हुने बैंकले जनाएको छ ।

Related posts

त्रिकोणात्मक टी-२० सिरिजको फाइलनमा नेपाल र पिएनजी

सुदूरपश्चिममा १० अर्ब बढी फण्ड ट्रान्सफर

सेयर बजारमा फेरि गिरावट