सेमिफाइनलमा यूएईसँग हार्यो नेपाल

Basil Hameed of United Arab Emirates celebrates the wicket of Kushal Malla of Nepal during the ACC Men's Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ।

शुक्रबार सम्पन्न खेलमा यूएईसँग नेपाल ६ विकेटले पराजित भएको हो। 

Related posts

सन्दीपले पाए सफाई, विश्वकप खेल्ने बाटो खुल्यो

लामिछानेको पुर्नरावेदनमा उच्च अदालत पाटनमा सुनुवाई सुरु

कर्पोरेट सुपर सिक्सेस सीजन-७ को उपाधि माछापुच्छ्रे बैंकलाई