प्रि ओपन सेसनमा घट्यो नेप्से सूचक

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ विन्दुले घटेको छ । यससँगै सूचक २०२२.३१ अंकमा अडिएको छ । १५ लाख ६६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ४ हजार ३ सय ३१ कित्ता सेयर कारोबार भएको छ ।

१३ कम्पनीको भाउ बढ्दा १८ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर