लगातार बढीरहेको सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

??????????????????????????????????????????????????????????

काठमाडौं । सुनको भाउ आज रेकर्ड मूल्यबाट तल झरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ३६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ कायम छ । यसअघि, बुधबार छापावाल सुन १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

आइतबार, सोमबार, मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला २९००, ६००, १०० र ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कामय गरेको थियो ।

Related posts

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?