नेपालले जित्यो ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधि

काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधि नेपालले जितेको छ ।

फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो ।

यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको थियो ।

Related posts

सन्दीपले पाए सफाई, विश्वकप खेल्ने बाटो खुल्यो

लामिछानेको पुर्नरावेदनमा उच्च अदालत पाटनमा सुनुवाई सुरु

कर्पोरेट सुपर सिक्सेस सीजन-७ को उपाधि माछापुच्छ्रे बैंकलाई