प्रि ओपन सेसनमा बढ्यो नेप्से

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.५६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३.४२ अंकमा आएको छ । ५ लाख २६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको १ हजार ७७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४४ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

Related posts

रिलायबल नेपाल लाइफको नाफा बढ्यो

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो