यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य समायोजन

ठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य नेपाल स्टक एक्सचेन्जमा समायोजन भएको छ । इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६१.३० रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१८.९० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५६१.३० रुपैयाँलाई आधार मानेर हुनेछ ।

Related posts

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा