प्रि-ओपन सेसनमा नेप्से साढे ४ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सुचक ४.०५ अंकले बढेर २०६३.५५ विन्दुमा आएको छ ।

यो सेसनमा ३२ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने एक कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएकोछैन ।

यो सेसनमा ४५ कम्पनीको ४ हजार २३५ कित्ता सेयर कारोबार हुदाँ १४ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल १०१ वटा कारोबार भएको हो ।

Related posts

सेयर बजारमा सामान्य सुधार

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर