दोल्ती पावरको तेस्रो साधारण सभा माघ ५ गते

काठमाडौं । दोल्ती पावर कम्पनीले माघ ५ गते तेस्रो साधारण सभा बोलाएको छ । सभा काजिको किचेन, पुरानो बानेश्वर काठमाडौंमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा आर्थिक वर्ष २०७९।८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै, आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर