हिमालयन रिइन्स्योरेन्स

हकप्रद ल्याउन द्रुत गतिमा प्रक्रिया बढाउँदै हिमालयन रिइन्स्योरेन्स

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद शेयर ल्याउन तीव्रगतिमा प्रक्रिया अगाडि बढाइरहेको छ। हकप्रद निष्कासनको अनुमति माग्न छिट्टै नेपाल धितोपत्र बोर्ड जाने तयारीमा हिमालयन रि रहेको छ। नेपाल बीमा प्राधिकरणले पुनर्बीमा…

Read more

लाभांश र हकप्रदको प्रस्ताव पारितसहित हिमालयन रिइन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको पदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४.२१…

Read more

हिमालयन रिइन्स्योरेन्सको नाफा दोब्बर

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा समीक्षा अवधिमा झण्डै दोब्बर भएको छ । कम्पनीले सार्वजनिक…

Read more

हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद दिने 

काठमाडौं । बीमा प्राधिकरणले रिइन्स्योरेन्स कम्पनीहरूले २० अर्ब चुक्ता पुँजी पुर्‍याउनु पर्ने निर्देशन दिएसँगै हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद दिने भएको छ। प्राधिकरणले हालै रिइन्स्योरेन्स कम्पनीहरूलाई एक वर्षभित्र चुक्ता पुँजी…

Read more

हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकृत

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १० करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष…

Read more