सेयर बजार

सेयर बजारमा बग्रेल्ती समस्या, नियामक निकाय निकम्भ, सेबनमा मनोपरीतन्त्र मौलाउँदै

काठमाडौं । नेपाली सेयर बजारमा बग्रेल्ती समस्या छन् । वर्षौदेखि गिजोलिएका समस्याहरुलाई उचित सम्बोधन गर्न नसक्दा राज्यको निकायमाथि प्रश्न उठेको छ । पछिल्लो समय अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्डको नियमन…

Read more

आइतबार सेयर बजार बन्द हुने

काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आइतबार ९साउन २० गते० अर्थात, अगस्ट ४ मा भोटो जात्राको अवसरमा सेयर कारोबार बन्द हुने भएको हो । उक्त सूचना…

Read more

सेयर बजारमा छायो हरियाली, कारोबार रकम पनि उच्च

काठमाडौं । सेयर बजारमा आज पनि हरियाली छाएको छ। आज सेयर बजार नेप्से परिसूचक ६४।२५ अंकले बढेर २७६०।९० विन्दुमा बन्द भएको छ। त्यस्तै, सेन्सेटिभ परिसूचक पनि १०।६५ अंकले बढेर ४९६।०३…

Read more

बढ्यो सेयर बजार

काठमाडौ । आज सातको अन्तिम दिन पनि सेयर बजार बढेको छ। आज सेयर बजार नेप्से परिसूचक ३२.०० अंकले बढेर २५६८.११ विन्दुमा बन्द भएको छ। आज १४३ कम्पनीको सेयरमूल्य बढेको छ…

Read more

सेयर बजारमा छायो हरियाली, कुन कम्पनीले कति कमाए ?

काठमाडौं । आज शेयर बजारमा भारी अंकले बृद्धि भएर २५०० को विन्दु क्रस गरेको छ । आज शेयर बजार नेप्से परिसूचक ७५ दशलमव ३३ अंकले बढेर २,५६३ को विन्दुमा कायम…

Read more

यो साता पनि सेयर बजारमा उत्साह कायमै, कारोबार रकम कति ?

काठमाडौं । शेयर बजारले यो साताको शुरुमा पनि गत साताकै लय समातेको छ। साताको पहिलो कारोबारको दिन आज ९आइतवार० ६० अंकमाथिको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज…

Read more

लगातार बढ्दै सेयर बजार, कारोबार रकमले बनायो नयाँ रेकर्ड

काठमाडौं । धितोपत्र बजारमा लगातार बढिरहेको सेयर कारोबारले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ। नेप्से परिसूचक झन्डै ६० अंकले उकालो लागेको दिन १५ अर्ब ५४ करोड ८८ लाख सात सय ३८…

Read more

सरकार बदलिएसंगै सेयर बजारमा छायो हरियाली

काठमाडौं । नयाँ सरकार गठनसँगै उकालो लागेको सेयर बजार साताको चौथो कारोबारमा पनि उल्लेख्य बढेको छ । यस दिन बजार ५४.०४ अंकले बढेको हो । अघिल्लो कारोबारमा बजार ७० अंकले…

Read more

आज शेयर बजार २४ अंकको बढ्यो

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार २४ दशमलव ३९ अंकले बढेर १,९९८ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको शेयर मूल्य…

Read more

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार बजार २।०६ अंकले बढेर १९६० को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन सबैभन्दा बढी…

Read more