मनकामना स्मार्ट लघुवित्त

मनकामना स्मार्ट लघुवित्तले बनायो सेयरधनीहरुको हात रित्तो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आज वार्षिक साधारणसभा बस्दैछ । सभा होटल पौवा सिद्धार्थनगद–६, रुपन्देहीमा दिउँसो १ बजेदेखि हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ…

Read more