नेपाल

रोहित चम्किँदा नेपालले दियो गुजरातलाई बलियो लक्ष्य

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ। साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला…

Read more

उपाधिका लागि गुजरातसँग भिड्दै नेपाल

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार उपाधिका लागि गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दै छ। जारी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो।…

Read more

भारतीय क्लबसँग हार्यो नेपाल

काठमाडौं । नेपालको सिनियर क्रिकेट टिमले भारतमा जारी फ्रेण्डसिप कप टी–२० प्रतियोगितामा बरोडासँग ३७ रनको हार बेहोरेको छ । शुक्रबार सम्पन्न खेलमा बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको…

Read more

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

काठमाडौं । फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरको छ । जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८…

Read more

पहिलो खेलमा नेपाल आयरल्यान्डविरुद्ध पराजित

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो एकदिवसीयमा नेपाल ‘ए’ टोली पराजित भएको छ । खेलमा आयरल्यान्ड वुल्भ्स २१ रनले विजयी भएको हो । त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाली टोली टस…

Read more

भारतीय क्लब बरोडाविरुद्ध खेल्दै नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानीय बरोडा क्लवसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा गुजरातलाई पराजित गरेको नेपाल आज पनि जितलाई निरन्तरता…

Read more

आयरल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । कीर्तिपुरमा जारी टी-२० सीरीजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ टीम तीन रनले विजयी भएको छ । नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको आयरल्याण्ड ‘ए’…

Read more

नेपालले एक खेल अगावै गुमायो आयरल्यान्डसँगको सिरिज

काठमाडौँ। घरेलु टोली नेपाल ए लाई पराजित गर्दै आयरल्यान्ड उल्भ्सले एक खेल अगावै टी–२० शृंखला जितेको छ। शनिबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ४० रनले पराजित गरेको थियो। योसँगै आयरल्यान्डले…

Read more

लोकेश बमको शतकका बाबजुत हार्यो नेपाल

काठमाडौ । आयरल्याण्ड वुल्भ्सविरूद्धको टी(२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ। त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल आयरल्याण्ड वुल्भ्ससँग २१ पराजित भएको हो। आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य…

Read more

नेपाल र आयरल्याण्डबीचको खेल रद्द

काठमाडौं । नेपाल ुएु र आयरल्याण्ड एबीच आज तय भएको खेल रद्द भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजेका लागि तय भएको टी(२० क्रिकेट खेल वर्षाका कारण रद्द…

Read more