महरालाई म्याद थप गर्न अदालत लगिँदै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ। महरालाई संगठित अपराध कसुरमा म्याद थप गर्न पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी होबिन्द्र बोगटीले जानकारी…