Politics

सत्ता समीकरणमा फेरबदलले सेयर बजारमा उत्साह

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा उत्साह देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा उछाल देखिएको हो। नेप्से परिसूचक…

Read more

उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय…

Read more

ठूलो घात गर्नुभयोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराति भएको सम्झौताले आफूमाथि घात भएको बताएका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि आज…

Read more

कसलाई जोगाउन यो बेचैनी हो सबैले बुझेका छन्: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले…

Read more

एकीकृत समाजवादीले भन्यो ‘कांग्रेस–एमाले सत्तागठबन्धन चरम अवसरवाद हो’

काठमाडौं । एकीकृत समाजवादीले भन्यो कांग्रेस–एमाले सत्तागठबन्धन चरम अवसरवाद हो । कांग्रेस–एमालेबीच बनेको नयाँ गठबन्धनलाई एकीकृत समाजवादीले चरम अवसरवाद भनेको छ। पार्टीको दशौँ महाधिवेशन गरिरहेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख…

Read more

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले…

Read more

एमाले-कांग्रेसबीचको गठबन्धन अस्वभाविक : माओवादी

काठमाडौं । माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै देश अग्रमनतिर जानेभन्दा…

Read more

गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र पनि आउने थिएन ः सभापति शेर बहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व.गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोइरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो…

Read more

एमालेको सचिवालय बैठक ३ बजे बस्ने

काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे ललितपुर,च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने…

Read more

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडललाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास जाने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक सकिएपछि प्रचण्ड…

Read more