Politics

नवनियुक्त अर्थमन्त्रीले गरे पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबास्थित अर्थ मन्त्रालयमा पुगेर मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् । मन्त्री पौडेललाई अर्थसचिव मधुकुमार मरासिनीले माला लगाएर…

Read more

प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं। संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति…

Read more

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पुनले विकासका लागि नीतिगत स्थायित्व…

Read more

सार्वजनिक सुनुवाइमा प्रश्न सोधेको कारण मेयर हर्क साम्पाङले महिला पत्रकार धमलामाथि गरे दुर्रव्यवहार

पबित्रा घिमिरे धरान । धरानका मेयर हर्क साम्पाङले सार्वजनिक सुनुवाइ कार्यक्रममा आफूलाई प्रश्न सोधेको विषयलाई लिएर सञ्चारकर्मी सञ्चिता धमलालाई आफ्नो कार्यकक्षमा बोलाएर प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । सार्वजनिक…

Read more

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने संकेत गरेका छन् । विहिबार बिहान राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डले आफुले संसद फेस गर्ने भएकाले अहिले राजीनामा…

Read more

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौँ ।नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पमादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता…

Read more

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाइ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा चलिरहेको बहस मंगलबार नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको…

Read more

पोखरा महानगर र मलेपविरूद्ध सर्वोच्च पुग्यो मणिपाल

काठमाडौँ । महालेखा परीक्षकको प्रतिवेदन र पोखरा महानगरपालिका विरुद्ध मणिपाल शिक्षण अस्पतालले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मंगलबार दर्ता भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले बुधबार १० बजे…

Read more

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल

काठमाडौं । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा सरकार संचालनका लागि गठबन्धन हुने पक्का भएको छ । सहमतिको प्रारम्भिक खाका अनुसार प्रधानमन्त्री सहित अर्थमन्त्री लगाएत ९ मन्त्रालयको…

Read more

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज रिटमाथिको सुनुवाइ गर्दै सरकारका…

Read more