चितवनमा सुरु हुँदै नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय बैठक
काठमाडौं । ऊर्जा क्षेत्रका समग्र विषयमा साझा दृष्टिकोण बनाउने उद्देश्यका साथ नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औँ बैठक आजदेखि चितवनमा सुरु हुँदैछ । चितवनको मेघौलीस्थित एक…