Market

लामो समयपछि बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले बढेको छ। नेप्से २२.७५ अंकले बढेर २०२६.८१ को विन्दुमा उक्लिएको छ। आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार कित्ता सेयर…

Read more

प्रि ओपन सेसन : ५ अंकले बढ्यो नप्से सूचक

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ विन्दुले बढेको छ । यससँगै सूचक २००९.०५ अंकमा आएको छ । ९ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२…

Read more

सेयर बजार घटेको घट्यै, यद्यपि कारोबार रकम भने बढ्यो

काठमाडौं । सेयरबजार पाँचै कारोबार दिन घटेको छ। बिहीबार पनि नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकिएको हो। यसअघि बुधबार ३.४३ अंकले, मंगलबार १.८५ अंकले, सोमबार ६.२६ अंकले र आइतबार…

Read more

रिडी पावर कम्पनीले हकप्रद सेयर बिक्री गर्दै

काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर बिक्री गर्दैछ । कम्पनीको अवितरित ११ लाख ३५ हजार बढी कित्ता हकप्रद शेयर चैत २९ गतेबाट बिक्रीमा राखिने भएको हाे । कम्पनीको चुक्तापुँजीको…

Read more

सेयर बजारमा फेरि गिरावट

काठमाडौँ । साताकाे चाैंथाे दिन आज सेयर बजार ३.४३ अंकले घटेर २ हजार ६ दशमलव ७८ अंकमा रोकिएको छ । तीन सय २२ कम्पनीकाे ६४ लाख ८१ हजार ८३४ कित्ता…

Read more

प्रभु बैंकद्वारा सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सर्वसाधारणका लागि प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेकाे छ । बैंकले एक लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी चिरञ्जीवी…

Read more

साना किसान विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा रहेकाे छ । संस्थाको २ लाख ११ हजार बढी कित्ता शेयर आज चैत २१ गतेबाट बिक्रीमा राखिएको हाे ।…

Read more

सेयर बजारमा फेरि गिरावट, कारोबार रकम कति ?

काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १।८५ अंकले घटेर २०१०।२१ को विन्दुमा बन्द भएको छ। सामान्य घटेको बजारमा आज १०९ कम्पनीको शेयरभाउ…

Read more

लामो समयदेखि रोकिएको आइपिओ निष्कासन प्रक्रिया सुरु

काठमाडौं । लामो समयदेखि रोकीएको साधारण सेयर ९आइपीओ० अब केही दिनमा नै खुला हुने भएको छ । अर्थमन्त्री बर्षमान पुनको निर्देशन लगत्तै नेपाल धितोपत्र बोर्डले प्रकृया पुगेका कम्पनीलाई आईपीओ निष्कासन…

Read more

गोर्खाज फाइनान्सको ६२ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर मंगलबारदेखि बिक्रीमा ल्याएको हो । सेयर खरिदका लागि जोसुकै…

Read more