प्रि ओपन सेसन : ५ अंकले बढ्यो नप्से सूचक

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ विन्दुले बढेको छ । यससँगै सूचक २००९.०५ अंकमा आएको छ । ९ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा १६ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

Related posts

आज शेयर बजार २४ अंकको बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा