Market

सेयर बजारमा ढुक्कका साथ लगानी गर्नुस्, पहिला जस्तो समस्या छैन : अर्थमन्त्री पुन

काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले लगानी कर्तालाई सेयर बजारमा ढुक्कका साथ लगानी गर्न आग्रह गरेका छन्। संचारकर्मीसंग कुराकानी गर्दै उनले यसो भनेका हुन्। नेपाली सेयर बजारमा पहिलाजस्तो समस्या नरहेकाले ढुक्कका…

Read more

सेयर बजारमा दोहोरो अंकको वृद्धि, आज कतिको भयो कारोबार ?

काठमाडौं । सेयरबजारमा आज दोहोरो अङ्कको वृद्धि भएको छ । बुधबार अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्ति भएपछि सामान्य बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको हो । हिजो ९।३३ अङ्कले बढेको…

Read more

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३।९१ विन्दुले बढेको छ । यससँगै सूचक २०२०।९४ अंकमा आएको छ । २१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।…

Read more

बढ्यो सेयर बजार

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बुधबार बजार ९.३३ अंकले बढेर २०१७ को विन्दुमा कायम हुन पुगेको छ । उक्त दिन दोल्ती पावर कम्पनीको…

Read more

सेयर बजार फेरि ओरालोतिर

काठमाडौं । सोमबार सर्किट ब्रेक लागेको सेयरबजार एक दिन पनि टिकेन । आज नेप्से ७० अंकले ओरालो लाग्यो । अघिल्लो दिन सोमबारमात्रै ११७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक…

Read more

सर्वोत्तमको आईपीओ कहिले हुँदैछ बाँडफाँड?

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट हुने…

Read more

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागको हो । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से…

Read more

फेरियो सत्ता गठबन्धन, लाग्यो सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।…

Read more

सेयर बजारमा दोहोरो अंकको गिरावट, कस्ले कमाए कस्ले गुमाए ?

काठमाडौं। साताको पहिलो कारोबार दिन सेयर दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा बन्द भएको हो। आज ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता…

Read more

प्रि-ओपन सेसनमा बढ्यो नेप्से सूचक

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.५३ विन्दुले बढेको छ । यससँगै सूचक १९७२.६२ अंकमा आएको छ । २ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९…

Read more