सेयर बजारमा ढुक्कका साथ लगानी गर्नुस्, पहिला जस्तो समस्या छैन : अर्थमन्त्री पुन

काठमाडौं। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले लगानी कर्तालाई सेयर बजारमा ढुक्कका साथ लगानी गर्न आग्रह गरेका छन्। संचारकर्मीसंग कुराकानी गर्दै उनले यसो भनेका हुन्।

नेपाली सेयर बजारमा पहिलाजस्तो समस्या नरहेकाले ढुक्कका साथ लगानी गर्नपर्ने पुनको भनाई छ।

Related posts

आज शेयर बजार २४ अंकको बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा