Market

फागुनमा यी २२ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत

काठमाडौं । फागुन महिनामा विभिन्न २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको बोनस सेयर र दुई कम्पनी माथिल्लो तामाकोशी…

Read more

प्रि ओपन सेसमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.१० विन्दुले बढेको छ । यससँगै सूचक २०५०.६८ अंकमा आएको छ । २० लाख २८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।…

Read more

माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीको साढे ५९ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा बिक्री गर्न लागेका छन् । बैंकका संस्थापक सेयरधनी दीपक राज दलीले आफ्नो स्वामित्वमा रहेको ५९ हजार ६५६ कित्ता सेयर…

Read more

घोराही सिमेन्ट कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  नेप्सेमा घोराही सिमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा घोराही सिमेन्टको १५ प्रतिशत बोनस बापतको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत…

Read more

सेयर बजार घटेको घट्यै, आज कति कमाए/गुमाए लगानीकर्ताले ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको ओरालो लागेको छ। नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ मा बन्द भएको छ। आज ३१५ कम्पनीको १ करोड ८५…

Read more

आजसम्म कायम सेयरधनीले साल्ट ट्रेडिङको बोनस पाउने

काठमाडौं । आज बिहीबारसम्म कायम सेयरधनीले मात्रै साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर पाउने भएका छन् । लगानीकर्ताका लागि कम्पनीले घोषणा गरेको १५ प्रतिशत बोनस सेयर पाउनका लागि बिहीबारसम्म सेयर खरिद…

Read more

लगानीकर्ताले सेयर बजारबाट फागुनमा कति कमाए ? 

काठमाडौं । सेयर बजारबाट फागुन महिनामा ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार यो पुँजीगत लाभकर माघ महिनाको तुलनामा आधा कम हो…

Read more

सेयर बजारमा गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजार आज पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा बन्द भएको छ। आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स र बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले…

Read more

सेयर बजारमा सामान्य अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

काठमाडौं । सेयर बजार मंगलबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ को विन्दुमा बन्द भएको छ। आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच…

Read more

सर्वोत्तम सिमेन्टको कतिमा भयो पहिलो कारोबार?

काठमाडौं । बुक बिल्डिङमार्फत् सर्वसधारणमा जारी भएको सर्वोत्तम सिमेन्टको सेयर कारोबार आज (मंगलबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ५५६ रूपैयाँमा कारोबार खुला भएको हो। सोही मूल्यलाई…

Read more