Economy

क्लासिक टेकले माग्यो देशभर ३०० जना कर्मचारी 

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ३०० जनालाई रोजगारीको आह्वान गरेको छ। कम्पनीले कर्मचारीहरूको लागि आकर्षक सेवा सुविधाहरूका साथै अन्य सुविधाहरू जस्तैः सियुजिसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोष…

Read more

७ महिनामा सरकारले गर्‍यो ६ खर्ब ७९ अर्ब खर्च

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गरेको सरकारले…

Read more

जोखिमयुक्त फोहोर व्यवस्थापनमा मापदण्ड पूरा गर्नैपर्छ : सुनिता डंगोल

काठमाडौं । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले बताएकी छन् । स्वास्थ्य संस्थाहरुबाट उत्पादन भएको…

Read more

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा…

Read more

जेफ बेजोसले बेचे ४ अर्ब डलरको शेयर

काठमाडौं । विश्वका सर्वाधिक धनी मध्येका एक खर्बपति तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले अमेजन कम्पनीमा रहेको ठूलो परिमाणको शेयर बिक्री गरेका छन् । उनले हालैमात्र अमेजनबाट ४ अर्ब डलरको…

Read more

भक्तपुरमा जिबन बिमा अभिकर्ता तालिम हुदै-स्वरोजगारीको अभ्यास गराइने

काठमाडौँ । नेशनल लाइफ इन्सुरेन्स भक्तपुर शाखाले बीमा अभिकर्ता भइ कार्य गर्न इच्छुकलाइ नि:शुल्क तालिम संचालन गर्ने भएको छ । उक्त शाखा यहि फाल्गुन ५ गते दिनको ११ बजेदेखि ३:३०…

Read more

‘कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआइसी एसिया बैंक उत्कृष्ट’

काठमाडौं । एनआइसी एसिया बैंकबारे प्रकाशित तथा प्रसारित समाचार भ्रामक रहेको भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्थालगायत सञ्चालक समिति तथा उच्च…

Read more

तीन विकास बैंक र तीन फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लाई…

Read more

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार एकै दिन सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनमै सुनको मूल्य तोलामा १५ सय घटेको छ । सोमबार…

Read more

७ महिनामा जम्मा ६३ अर्ब २७ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा जम्मा ६३ अर्ब २७ करोड रुपैयाँ मात्रै विकास बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार हिजोसम्म ६३ अर्ब २७ करोड ९५…

Read more