प्रधानमन्त्री ओलीलाई भेट्न सभापति देउवा बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार राती नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

बालुवाटारमा सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

देउवा केहीबेर अघि मात्र बालुवाटार पुगेको सचिवालयले बतायो । उनीहरूबीच समसामयिक विषयमा छलफल हुने बताइएको छ। 

Related posts

रवि लामिछानेले कास्की अदालत परिसरमा बोलेको विषयमा गृहमन्त्री लेखकको असन्तुष्टि

पार्टीले स्पष्टीकरण सोधेपछि उषाकिरणले भनिन्– एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ

रावल, पाण्डे र तिमल्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण