पक्राउ परे रवि लामिछाने

काठमाडौँ l राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन्।

जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि उनी पक्राउ परेका हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ गरेको हो।

Related posts

जिल्ला अदालत भैरहवाअगाडि सुप्रिम सहकारी पीडितको प्रदर्शन

धनुषामा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु

छविलाल जोशीसँग आज पनि बयान सुरु