सुनकोशीले बगायो खुर्कोट पुल, सिन्धुली-रामेछाप सम्पर्क विच्छेद

सिन्धुली l रामेछाप र सिन्धुली जोड्ने पुल सुनकोशी नदीले सिन्धुलीको खुर्कोट पुल बगाएको छ । शनिबार बिहान गोलन्जोर  गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली रामेछापको सम्पर्क टुटेको छ ।

अहिले सुनकोकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदि तटीय क्षेत्र जोखिममा परेका छन् ।

Related posts

गृहमन्त्री लेखकले बोलाए आकस्मिक सुरक्षा समितिको बैठक

च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित