आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडौं । आशा लघुवित्तले सेयरधनीलाई बोनस सेयर मात्रै लाभांशबापत दिने भएको छ।

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको ९ करोड १४ लाख ३० हजार बराबरको १४.२५ प्रतिशतको बोनस सेयर दिने भएको हो।

यस्तै कम्पनीले कर प्रयोजनका लागि ४८ लाख १२ हजार रुपैयाँबापतको ०.७५ प्रतिशत नगद लाभांश छुट्याएको छ।

Related posts

उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

किन विवादित बन्यो अपी पावरको लाभांश ?

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’