‘राजस्व र रोजगारीमा योगदान पुर्‍याएको अटोमोबाइल्सलाई राज्यको संरक्षण मिल्छ’

काठमाडौं l यतिबेला  काठमाडौंको भृकुटीमण्डपमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे इन्धनले चल्नेदेखि  विद्युत् चार्जले चल्ने ‘ईभी’ सवारीहरूले भरिएको छ । १६औं संस्करण स्वरूप भदौ  ११ गतेदेखि अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सुरु गरेको ६ दिने  ‘नाडा अटो सो २०२४’ ले भृकुटीमण्डपमा रौनकता थपेको छ ।

प्रदर्शनमा सार्वजनिक  भएका नयाँ सवारीबारे बुझ्न र किन्न इच्छुक ग्राहकको भीड लागेको छ । नाडा  अटो सोले स्किमसहित सहुलियत मूल्यमा रोजीरोजी सवारी खरिदको अवसर  जुराएको छ ।

Related posts

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो नयाँ अफर

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियूक्त