सुनकाे मूल्यमा आज सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ ।  साेमबारकाे तुलनामा आज सुन १ सयले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  १ लाख ५२ हजार २०० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेकाे छ । आज ताेलामा १ हजार ८२० रुपैयाँ कायम भएको छ । 

Related posts

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?