सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं l शुक्रबार सुनको भाउ तोलामा १५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १५०० सय रुपैयाँले बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १७ सय ३० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको १६ सय ९० रुपैयाँ कायम रहेको थियो

Related posts

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मुल्य अहिलेसम्मकै उच्च, साताको पहिलो दिन कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?