प्रि ओपन सेसनमा  ११ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ११ दशमलव ५९ विन्दुले बढेको छ ।

यससँगै सूचक २७०८ दशमलव २४ अंकमा आएको छ । यस सेसनमा १ करोड २३ लाख भन्दा बढीको सेयर कारोबार हुँदा ८८ कम्पनीको १६ हजार ९७ कित्ता सेयर कारोबार भएको छ ।

कुल ६३ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २१२ वटा कारोबार भएको हो ।

Related posts

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह

झिनो अंकले बढ्यो नेप्से 

सेयर बजारमा ढुक्कका साथ लगानी गर्नुस्, पहिला जस्तो समस्या छैन : अर्थमन्त्री पुन