प्रि-ओपनमा ४ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ०३ विन्दुले बढेको छ ।

यससँगै सूचक २५४० दशमलव १४ अंकमा आएको छ । यस सेसनमा ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर कारोबार भएको छ । कुल ४२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १२७ वटा कारोबार भएको हो ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो