नवनियुक्त अर्थमन्त्रीले गरे पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् ।

सोमबार सिंहदरबास्थित अर्थ मन्त्रालयमा पुगेर मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन् । मन्त्री पौडेललाई अर्थसचिव मधुकुमार मरासिनीले माला लगाएर स्वागत गरेका थिए । आजै मन्त्री पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

रवि भन्छन्– जबसम्म रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँदैन, तबसम्म यस्ता समस्या आई नै रहन्छ

७९ औँ महासभामा एमसीसीबारे प्रष्ट धाराणा राख्न प्रधामन्त्री ओलीलाई सांसदको आग्रह