विदेशी मुद्राको विनिमय दर आज कति पुग्यो ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ रुपैयाँ बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ३१ पैसा बिक्री दर १४५ रुपैयाँ ८९ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२ रुपैयाँ ८८ पैसा बिक्री दर १७३ रुपैयाँ ६६ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३३ पैसा बिक्री दर ९० रुपैयाँ ७४ पैसा रहेको छ ।साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा बिक्री दर ३५ रुपैयाँ ७२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा बिक्री दर २८ रुपैयाँ ६९ रुपैयाँ रहेको छ ।

Related posts

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने रणनीतिमा लुम्बिनी चेम्बर

हिमालयन रिको सर्वाधिक लगानि रहेको प्रोटेक्टिभ माइक्रोले कस्तो पायो रेटिङ