Saturday, November 23, 2024
Home Business विदेशी मुद्राको विनिमय दर आज कति पुग्यो ?

विदेशी मुद्राको विनिमय दर आज कति पुग्यो ?

by laganisutra

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ रुपैयाँ बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ३१ पैसा बिक्री दर १४५ रुपैयाँ ८९ पैसा रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२ रुपैयाँ ८८ पैसा बिक्री दर १७३ रुपैयाँ ६६ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३३ पैसा बिक्री दर ९० रुपैयाँ ७४ पैसा रहेको छ ।साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा बिक्री दर ३५ रुपैयाँ ७२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा बिक्री दर २८ रुपैयाँ ६९ रुपैयाँ रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft