प्री ओपन सेसनमा नेप्से परिसूचक १।१४ अंकले बढ्यो

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढेको छ। सेयर कारोबार साताको चौथो दिन बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढेर २०६७.३१ विन्दुमा पुगेको छ ।

यो समयमा ५३ स्क्रिप्सको ४ हजार ११४ कित्ता सेयर २५ लाख ६३ हजार १८२ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा २६ स्टकको मूल्य बढ्दा २० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो।

Related posts

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

फिल्म ‘पुजार सार्की’ ले हङकङमा ब्रेक गर्‍यो रेकर्ड