प्री ओपन सेसनमा नेप्से परिसूचक १।१४ अंकले बढ्यो

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढेको छ। सेयर कारोबार साताको चौथो दिन बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक १.१४ अंकले बढेर २०६७.३१ विन्दुमा पुगेको छ ।

यो समयमा ५३ स्क्रिप्सको ४ हजार ११४ कित्ता सेयर २५ लाख ६३ हजार १८२ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा २६ स्टकको मूल्य बढ्दा २० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो।

Related posts

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ :  नेता साउद

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो