मुगुको गमगढीमा प्रभु बैंकको शाखा सञ्चालन

काठमाडौं । प्रभु बैंकले मुगुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले मुगुको छायाँनाथ रारा नगरपालिका २ गमगढीमा आफ्नो ३०६औं शाखा सञ्चालनमा ल्याएको हो।
व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याउने उदेश्यका साथ बैंकले बैंकिङ्ग सेवा विस्तार गरेको हो।

Related posts

तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउँछ, भविष्यवाणी नगरौं : गभर्नर

लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ

जहाँ एटीएमबाट पैसा होइन, पानी आउँछ