५ वर्षसम्म आईटी क्षेत्रमा कर नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि ९आईटी० क्षेत्रमा ५ वर्षसम्म कुनै पनि करका नीतिहरुमा परिवर्तन नगर्ने बताएका छन् । शनिबार ललितपुरमा सुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ मा सम्बोधन गर्दै उनले अब सूचना प्रविधि क्षेत्रबाटै नेपालले फड्को मार्नुपर्ने बताए ।

Related posts

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न सर्वोच्चको आदेश

सत्ता समीकरणमा फेरबदलले सेयर बजारमा उत्साह