५ वर्षसम्म आईटी क्षेत्रमा कर नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि ९आईटी० क्षेत्रमा ५ वर्षसम्म कुनै पनि करका नीतिहरुमा परिवर्तन नगर्ने बताएका छन् । शनिबार ललितपुरमा सुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ मा सम्बोधन गर्दै उनले अब सूचना प्रविधि क्षेत्रबाटै नेपालले फड्को मार्नुपर्ने बताए ।

Related posts

विद्युत् बक्यौतामा कानुनले मन्त्रिपरिषद्, प्रधानमन्त्री, ऊर्जा मन्त्री र आयोगहरुलाई चिन्देैन

अब ओमानी मुद्रा नेपालमै खरिद बिक्री गर्न सकिने

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा