गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर (समुक क) बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर विक्री गर्नका लागि निवेदन पेश गरे बमोजिम बैंकले ४ लाख २६ हजार ९९०.३० कित्ता शेयर बिक्रीमा राखेको हो ।

शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न ईच्छुक संस्थापकहरूले जेष्ठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर