एनआईसी एशिया बैंकको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुने

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सर्लाही जिल्लामा रहेको हरिपूर्वा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

हरिपूर्वा नगरपालिका वडा न. ५ हरिपूर्वा बजार चोकमा सञ्चालनमा रहेको उक्त शाखा साविकको भवनको सडक पारी ५० मिटर पूर्वतर्फ नयाँ भवनमा स्थानान्तरण हुन लागेको हो ।

नयाँ शाखा कार्यालयबाट वैशाख १६ गतेदेखि सेवा सुचारु हुने बैंकले जनाएको छ ।

Related posts

राष्ट्र बैंकद्वारा ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी, के हो यो ?

नेप्सेमा ४३ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी स्मार्ट साथी’ सेवा सञ्चालनमा