IPO

आइपीओ प्रस्तावसहित हुलास इन्फ्राले बोलायो विशेष साधारण सभा

काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आइपीओ प्रस्ताव सहित वैशाख २२ गते विशेष साधारण सभा बोलाएको छ ।

सभा यस कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

Related posts

समता घरेलु लघुवित्त संस्थाले सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा