प्रि ओपन सेसनमा बढ्यो नेप्से सूचक

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले बढेको छ । यससँगै सूचक १९९२.३७ अंकमा आएको छ । २० लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१९ कम्पनीको २ हजार ९ सय ५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४० वटा कारोबार भएको हो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने