प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यससँगै सूचक २०३८.१० अंकमा रहेको छ । १८ लाख ९१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ५ हजार ५ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।

१० कम्पनीको भाउ बढ्दा १९ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो । 

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने