प्रि ओपन सेसनमा बढ्यो नेप्से सूचक

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.०९ विन्दुले बढेको छ । यससँगै सूचक २०३८.१० अंकमा आएको छ । १८ लाख ५१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ३६ सय ८४ कित्ता सेयर कारोबार भएको छ ।

२१ कम्पनीको भाउ बढ्दा १७ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ९१ वटा कारोबार भएको हो ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो